पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा १५ औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन १ गते शनिवारका दिन हुने भएको छ । सो बारे जानकारी दिन मञ्चद्वारा सोमवार आयोजित पत्रकार सम्मेलनमा ४२।१९५ किलोमिटरको म्याराथन सँगै यो सस्करणबाट महिलाहरुको हाफ म्याराथन ९२१ किलोमिटर० समेत हुने भएको हो । पत्रकार…