बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त शिक्षा,बिज्ञान,युवा तथा खेलकुद मन्त्री वसिउद्दिन खाँलाई प्रदेश खेलकुद परिषद,लुम्बिनीको पदाधिकारीले मन्त्रालयमा भेट गरि कार्यकालको सफलताको शुभकामना तथा बधाई ज्ञापन गरेका छन् । परिषदका सदस्य सचिब भिम ओली सहित प्रदेश कोषाध्यक्ष कृष्ण प्रसाद देवकोटा,कार्यकारी समिति सदस्य उमा अधिकारी र रुपन्देही जिल्ला खेलकुदको अध्यक्ष मनोज गौचन सहितको टोलीले मन्त्रीलाई खादा लगाई बधाई…