२८ मंसिर २०८२, आइतबार | December 15, 2025

४/१२ को नीतिमा संशोधन, ४ खारेज १२ कायमै

काठमाडौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत शेयर कर्जाको ४/१२ को नीति संशोधन गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष ७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जामा लगाइएको ४र१२ को नीति संशोधन गरेका हुन् । जस अनुसार अब सेयर धितो कर्जामा कुल १२ करोड मात्र लिन सकिनेछ…