१९ चैत्र २०८१, मंगलबार | April 1, 2025

दशमलव ७८ अङ्कले बढ्यो नेप्से, कारोबार रकम साढे छ अर्बभन्दा बढी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ७८ अङ्कले बढेर दुई हजार छ सय सात दशमलव ९९ को विन्दुमा कायम भएको हो । आज तीन सय ११ कम्पनीको एक करोड ३६ लाख ७७ हजार नौ सय ८३ कित्ता शेयर ७४ हजार चार सय तीन…