नेपालगन्ज । आव २०८१/८२ को बजेटले उद्येगीहरुमा उत्साह नथपेको उद्योगी प्रदीप छाजेडले प्रतिक्रिया दिएका छन् । बजेटमा विशेषगरि दलहन र खाद्य उद्योगीहरुलाई निरास बनाएको छाजेडले बताए । खबरकुरासँग कुरा गर्दै केएल दुगड ग्रुपका प्रबन्ध संचालक छाजेडले तयारी र कच्चा दाल दुबै दलहन जन्य खाद्यमा १० प्रतिशत अग्रीम आयकर लगाएर दलहन उद्योगलाई धारायायी बनाउने काम भएको…