२९ पुस २०८१, सोमबार | January 13, 2025

लोमान्थानमा पश्मिना ‘डिडस्टिङ प्लान्ट’ स्थापना

काठमाडौं । स्थानीय किसानबाट गुणस्तरको च्याङ्ग्रा भूवा सङ्कलन गरी समग्र पश्मिनाको गुणस्तर बढाउने उद्देश्यले मुस्ताङको लोमान्थाङमा च्याङ्ग्रा फाइवारबाट आधुनिक तरिकाले धुलो झार्ने प्लान्ट (डिडस्टिङ प्लान्ट) स्थापना भएको छ । नेपालका लागि बेलायती राजदूत रब फेन, लोमान्थाङ गाउँपालिका प्रमुख टासी नुर्बु गुरूङ र उपप्रमुख छुमी विष्टले संयुक्तरूपमा उक्त प्लान्टको आज शुभारम्भ गरे । उद्घाटनका क्रममा राजदूत…