काठमाण्डौ । सन १९५३ मे २९ मा साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक सफल आरोहण गरेको दिन पारेर आजको दिनलाई सन २००८ यता अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिएको छ । लकडाउनका कारण यसवर्ष समान्य कार्यक्रम गरेर पर्यटन मन्त्रालयले १३ औं अन्तराष्ट्रिय सगरमाथा दिवस मनाएको छ । दिवसकै अवसरमा आयोजित कार्यक्रममा…