२८ मंसिर २०८२, आइतबार | December 15, 2025

नेपाल टेलिकमले तिहार, नेपाल संवत, नयाँ वर्ष तथा छठ पर्वका अवसरमा विभिन्न छुट र नयाँ प्याकेजहरु उपलब्ध गराउने

काठमाडौ । नेपाल टेलिकमले  तिहार, नेपाल संवतको नयाँ वर्ष तथा छठ पर्वका अवसरमा विभिन्न छुट र अफरका साथै नयाँ प्याकेजहरु उपलब्ध गराउने भएको छ । कम्पनीले फेस्टिभल अफरका रुपमा दशैंको अवसरमा उपलब्ध गराएका केही छुटलाई तिहारको अवसरमा समेत निरन्तरता दिने भएको हो । यी अफरहरु काग तिहार (कात्तिक २८, २०७७) देखि छठ पर्व (मंसिर ५,…