१२ पुस २०८१, शुक्रबार | December 27, 2024

बीमाबारे सचेतना फैलाउन ‘राष्ट्रव्यापी अभियान’ सञ्चालन हुँदै

काठमाडौं–बीमामा नेपालीको पहुँच बढाउने उद्देश्यले राष्ट्रव्यापी अभियान चलाइने भएको छ । लामो समयदेखि आर्थिक पत्रकारिता गर्दै आएका युवा र केही बीमा विज्ञको सक्रियतामा स्थापित नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटीले सातै प्रदेशका विभिन्न स्थानीय तहमा पुगेर ‘घुम्ती बीमा राष्ट्रिय सचेतना अभियान’ सञ्चालन गर्न लागेको हो । बीमा सचेतना बढाउने, बिमाको पहुँचबाहिर रहेका नागरिकलाई बीमाको…