काठमाडौँ । कार्ल्सबर्ग ग्रुपले, कार्ल्सबर्ग साउथ एसिया प्राइभेट लिमिटेडबाट ३३.३३ प्रतिशत सेयर खरिद गर्ने सम्झौता भएको छ । कार्ल्सबर्ग साउथ एसिया प्राइभेट लिमिटेड, कार्ल्सबर्ग इन्डिया प्राली र नेपालमा रहेको गोर्खा ब्रुअरीको होल्डिङ कम्पनी हो । यस सम्झौता बमोजिम, कार्ल्सबर्ग ग्रुपले गोर्खा ब्रुअरीमा थप ९.९४ प्रतिशत सेयर खरिद गर्नेछ । प्रस्तावित कारोबारको सम्झौता समाप्ति पश्चात कार्ल्सबर्गले…