८ मंसिर २०८१, शनिबार | November 23, 2024

कपिलवस्तुमा सरुवा रोग र दाङको लमहीमा ट्रमा अस्पताल, बाँकेको खजुरामा प्रदेश विश्वविद्यालय

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका सबै जिल्ला अस्पतालहरुलाई ५० शैयाको अस्पतालकारुपमा स्तर उन्नती गर्ने घोषणा गरेका छन् । आव २०७७।७८ को बजेट प्रस्तुत गर्दै आर्थिक मामीला मन्त्री समेत रहनुभएका मुख्यमन्त्री पोखरेलले रुकुम पुर्व, नवलपरासी, भिम अस्पताल, कपिलवस्तु र बर्दियाको जिल्ला अस्पताको स्तर उन्नतीका लागि १५ करोड बजेट बिनियोजन गरेको बताए ।…