९ मंसिर २०८१, आइतबार | November 24, 2024

१०.१३ अंकले बढ्यो सेयर बजार

काठमाडौं । सोमबारदेखि लगातार घटेको सेयर बजार विहीबार १०.१३ अंकले बढेको छ । बढेको बजारमा एक अर्व ३२ करोड भन्दा माथिको कारोबार भएको छ । यस दिन बजार बढ्दा ४ कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। बिहीबार कारोबारमा आएको तारगाउँ रिजेन्सी होटल, मिर्मिरे माइक्रोफाइनान्स, ओरियण्टल होटल र कालिका लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो। त्यसैगरी,…