९ मंसिर २०८१, आइतबार | November 24, 2024

प्रविधिमा फड्को मार्दै माछापुच्छ्रे बैंक,वीच्याट वालेट (WeChat Wallet) बाट शुरु गर्यो भुक्तानी सेवा

काठमाडौं । माछापुच्छ्रे बैंकले चिनिया पर्यटकहरुलाई लक्षित गर्दै वीच्याट वालेट (We Chat Wallet) बाट हुने भुक्तानी सेवा भित्राएको छ । प्रविधिमा फड्को मार्दै बैकले नेपालमा पहिलोपटक वीच्याट वालेट (We Chat Wallet) को भुक्तानी सेवा भित्र्याएको हो । माछापुच्छ्रे बैंकले फर्स्ट पे टेक्नोलोजीसँगको सहकार्यमा वीच्याट वालेट (We Chat Wallet) संचालनमा ल्याएको जनाएको छ । अब नेपाल…