१० मंसिर २०८१, सोमबार | November 25, 2024

चाडपर्वको अवसरमा एनआईसी एशिया रेमिटबाट एउटा आन्तरिक रेमिट्यान्स पठाउँदा निःशुल्क

काठमाडौं । एनआईसी एशिया बैंकले एनआईसी एशिया रेमिटमार्फत २०७७ को विजयादशमी, भाइटीका, नेपाल संवत् र छठपर्व लक्षित निःशुल्क आन्तरिक रेमिट्यान्स योजना ल्याएको छ । उक्त योजना अनुसार देशभित्र एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउदा दोस्रो पटक निःशुल्क रुपमा रकम पठाउन सकिनेछ । अर्थात् सेवाग्राहीहरूले पहिलोपटक रकम पठाउदा शुल्क लागेपनि दोस्रो पटकमा शुल्क नलाग्ने व्यवस्था गरिएको…