काठमाडौं । दशैंको बेला फलफूल बजार अति महङ्गो भएको छ । अन्य समयमा एक सय रुपैयाँ प्रतिकिलो पाउने स्याउको मूल्य अहिले २ सय रुपैयाँसम्म पर्ने गरेको छ । अझ पसलै पिच्छे फलफूलको भाउ फरक पर्दा उपभोक्ताहरु मारमा परेका छन् । चाडपर्वको बेला फलफूल, मिठाई, माछामासु लगायतको खपत त्यसैपनि बढी हुन्छ । त्यसैले यो समयमा त्यस्ता…