काठमाडौं । प्रतिष्ठित व्यवसायिक घराना गोल्यान समूहअन्तर्गतको ‘माटो ब्राण्ड’ले उपत्यकाका दुई ठाउँमा बिक्री केन्द्र संचालनमा ल्याएको छ । देशका विभिन्न ठाउँबाट अर्गानिक फलफूल र तरकारी उपलब्ध गराउँदै आएको माटो ब्राण्डले काठमाडौंको बुडानिलकण्ठ र ललितपुरको कुपण्डोलमा बिक्री केन्द संचालनमा ल्याई विक्री गर्न थालेको हो । यस्तै ‘माटो ब्राण्ड’ले उपत्यकाका विभिन्न मुख्य चोकमा भ्यानमार्फत तरकारी तथा फलफूल…