काठमाडौ । अन्तरबैंक एटिएम कारोबारमा अबदेखि शुल्क लाग्ने भएको छ । राष्ट्र बैंकले आज परिपत्र जारी गर्दै अन्तरबैंक एटिएम कारोबारमा अबदेखि शुल्क लाग्ने जनाएको हो । नेपाल राष्ट्र बैंकले लकडाउनपछि निशुल्क गरेको अन्तरबैंक एटिएम कारोबारमा माघ १ गतेदेखि भने प्रतिकारोबार २० रुपैयाँसम्म बैकहरूले शुल्क लिन पाउने भएका छन्। यस्तै महिनामा दुई वटा अन्तरबैंक एटिएम कारोबारको…