११ मंसिर २०८१, मंगलबार | November 27, 2024

राष्ट्रिय वाणिज्य बैंकले बोलायो साधारणसभा, साढे ४ प्रतिशत लाभांश बाँड्ने

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंकले साधारणसभा बोलाएको छ । बैंकले साढे ४ प्रतिशत लाभांश बितरण गर्न माघ २८ गते साधारणसभा बोलाएको हो । बैंकले चुक्ता पूँजीको २ प्रतिशत बोनस शेयर र कर सहित २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ । कोरोना भाइरसको कारण बैंकले भर्चुअल माध्यमबाट साधारणसभा गर्न लागेको हो…