१२ मंसिर २०८१, बुधबार | November 27, 2024

एन आई सी एशिया लघुवित्तकोे दोश्रो त्रैमासको आर्थिक प्रतिवेदन प्रकाशित

काठमाडौ । एन आई सी एशिया लघुवित्तले दोश्रो त्रैमासको आर्थिक प्रतिवेदन प्रकाशन प्राकाशित गरेको छ । लघुवित्तले २०७७/७८ को दोश्रो त्रैमासको आर्थिक प्रतिवेदन प्रकाशन गरेको हो । यस संस्थाले आ.व. २०७७/७८ को दोश्रो त्रैमाससम्ममा कर्जा लगानी रू. ८ अर्ब ५५ करोड पु¥याउन सफल भएको छ र बचत संकलन तर्फ रू. १ अर्ब ४ करोड पु¥याउन…