१२ मंसिर २०८१, बुधबार | November 27, 2024

आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेका छन् । सरकारले जेठ १५ गते चालू आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो। जसमा सरकारले कूल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैँया खर्च गर्ने लक्ष्य प्रस्तुत…