१२ मंसिर २०८१, बुधबार | November 28, 2024

नेपाल टेलिकमले प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश बाँड्ने

काठमाडौं । नेपाल टेलिकमले प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने भएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको शुक्रबार सम्पन्न तेह्रौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफा रकम मध्येबाट प्रति शेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो । साधारण सभाले पारित गरे बमोजिमको लाभांश रकम…