१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

ग्लोरियस हेल्थ केयर प्रालिमार्फत बाथको विशेषज्ञ उपचार

बुटवल । नेशनल बाथ रोग सेन्टरले बुटवलमा ग्लोरियस हेल्थ केयर प्रालिमार्फत बाथ रोग उपचार सेवा शुरु भएको छ । शुक्रबार लुम्बिनी प्रदेशका पुर्व सामाजिक विकासमन्त्री सुर्दशन बरालले बुटवल महेन्द्र पार्कस्थित शाखाको उद्घाटन गरेका छन । सेन्टरका विशेषज्ञ चिकित्सक डा बिनित वैद्यले समाजमा बाथरोग रोगबारे सचेतना फैलाउने, परिक्षण र पहिचान गर्ने तथा त्यसको जटिलता रोक्न औषधीसंगै…