१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

राजनैतिक अन्योलताले छेकेन शेयर बजारलाई, बनायो नयाँ रेकर्ड

काठमाडौ । राजनैतिक अन्योलताका बीच पनि शेयर बजारले नयाँ रेकर्ड बनाएको छ । यस दिन नेप्से उच्च विन्दुमा पुगेसँगै कारोबार रकमले पनि नयाँ रकेर्ड बनाएको छ। राजनैतिक अन्योलताका बाबजुत यस दिन नेप्सेले नयाँ रेकर्ड बनाएको हो । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपश्चात राजनैतिक अन्योलता निम्तिएपछि लगानीकर्तामा अन्योलता देखिन्छ कि भन्ने लागेको थियो । तर…