१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

प्रदेश र स्थानीय तहले यसरी पाउँदैछन् अनुदान, कुनले कति पाउँदैछन् अनुदान ? (सुचीसहित)

काठमाडौं । सरकारले बजेट मार्फत अधिकांस विकासका योजनाहरुलाई संघ अन्तर्गत राख्न खोजेपनि झण्डै ४ खर्ब रुपैयाँ भने प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने ब्यवस्था मिलाएको छ । आगामी आर्थिक वर्ष २०७८।७९ का लागि झण्डै ४ खर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेको छ । सरकारले सघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान…