काठमाडौ । एन आई सी एशिया बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्गको एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने आइपिओमा आवेदन दिन सकिने सेवाको सुरुवात गरेको छ । यस बैंकमा डिम्याट खाता खोलेकाले साथै यस बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका सवैले यस नवीन सेवा अनुसार आइपिओ खुलेका शेयर तथा डिबेञ्चरहरूमा जुनसुकै स्थानबाट,…