काठमाडौं । धेरै लामो समय भयो, घरबाट बाहिर ननिस्केको । लकडाउन सुरु भएपछि घुम्न जान त झन पाइएकै छैन । घरमा वच्चाहरुले घुम्नका लागि कर गरिरहन्छन् । विचरा उनीहरुलाई के थाहा लकडाउनका कारण बाबुआमा बाहिर निस्कन सक्दैनन् । त्यसो त, तपाईंलाई पनि लामो समय घरमा बस्दा बस्दा बोर भैसकेको छ । रिफ्रेस हुनका लागि कतै…