बुटवल । प्रतिष्ठित कम्पनीहरुका उत्पादन एकै ठाउँमा पाउने बुटवलको ‘नेपाली जुत्ता घर’मा सेवाग्राहीको चहलपहल बढ्दै गएको छ । अवलोकन तथा किनमेलका लागि आउने सेवाग्राहीका कारण जुत्ताघर रहेको डेल्टा मार्टको रौनकनै बदलिएको हो । बुटवलको मिलनचोक स्थित मार्टको पहिलो तल्लामा नेपालका ९ प्रतिष्ठित फुट वेयर कम्पनीका उत्पादनहरु राखिएका छन् । जुत्ता घरमा बालबालिका, विद्यार्थी तथा युवाहरुको…