९ मंसिर २०८१, आइतबार | November 24, 2024

एन आई सी एशिया बैंकद्वारा घातक रोगको उपचारवापत १० लाखको बीमा रकम भुक्तानी

काठमाडौ । एन आई सी एशिया बैंकले ल्याएको सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत  १० लाख बीमा रकम भुक्तानी गरेको छ । काठमाडौंको तिनचुली शाखामा सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेका केदार कुमार उदासलाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरेको हो । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष…