काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चैत्र १ गते देखि “८.५% ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७”निष्काशन गरी बिक्री खुला गरेकोे छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको, १,००० रुपैयाँ प्रति ऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । निष्काशन गरिएको कुल ऋणपत्र मध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता…