९ मंसिर २०८१, आइतबार | November 25, 2024

नबिल बैंकद्धारा सल्यानको दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौ । नबिल बैंकले सल्यानको दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले दार्मा गाउञपालिकासँं दिगो बैंकिङ अन्र्तगत उधमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेको छ । दार्मा गाउञपालिकामा नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा र गाउँपालिकाको तर्फबाट अध्यक्ष निम बहादुर के.सीले…