२८ मंसिर २०८२, आइतबार | December 15, 2025

कर्णाली विकास बैंक ठगी प्रकरणमा एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र पक्राउ

नेपालगन्ज । कर्णाली विकास बैंक घोटाला प्रकरणमा बैंकका पूर्व अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपालगन्जबाट पक्राउ गरेको हो । उनी विसं २०६६ सालदेखि ०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्ष थिए । मिश्रसँगै कर्णाली बिकास बैंकको ठगी प्रकरणमा पक्राउ पर्नेको…