काठमाडौ । नबिल बैंकले काठमाडौमा ४ नयाँ शाखा खोलेको छ । बैंकले आइतवार जरंखु, शंखमुल, ठैब र गोंगबु जालपामा गरी ४ नयाँ शाखाको काठमाडौं उपत्यकामा एकसाथ उद्घाटन गरेको हो । बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र तारर्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले संयुक्त रुपमा जरंखु शाखा, बैंक संचालक श्री मलय मुखर्जी र काठमाडौं महानगरपालिका वडा नं.…