१० मंसिर २०८१, सोमबार | November 25, 2024

सेञ्चुरी कमर्सियल बैंक र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड बीच सम्झौता

काठमाडौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ । सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप “Century Pay ” प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा…