९ मंसिर २०८१, आइतबार | November 25, 2024

एन आई सी एशियाले गर्यो रोशन कुमार न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा पुर्ननियुक्त

काठमाडौ । एन आई सी एशिया बैंकले रोशन कुमार न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा पुर्ननियुक्त गरेको छ । बैंकको मिति २०७९ कात्र्तिक १६ मा बसेको सञ्चालक समितिको बैंठकले रोशन कुमार न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुर्ननियुक्त गरेको हो । बैंकले मिति २०७९ मंसिर १५ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतको पदमा थप ४ वर्षको अवधिको लागि…