९ मंसिर २०८१, आइतबार | November 24, 2024

एनआईसी एशियाको नाफा ४ अर्ब ६५ करोड

काठमाडौं । एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७९।८० मा ४ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८।७९ मा ४ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको बैंकले यो वर्ष १०.३५ प्रतिशतले नाफा वृद्धि गरेको हो । बैंकले चौथो क्वाटरको वित्तिय विवरण सार्वजनिक गर्दै ३ खर्ब १४ अर्ब ३१ करोड…