काठमाडौं । नक्कली प्रमाणपत्र पेश गरेर जागीर खाएकासिटिजन्स बैंकबाट कर्मचारी पक्राउ हुने क्रम जारी रहेको छ । यस अघि ६ जना कर्मचारी पक्राउ गरेको प्रहरीले थप सात जनाविरुद्ध पक्राउ पुर्जी जारी गराउनका लागि अदालतबाट अनुमति लिने तयारी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले आन्तरिक बढुवाका लागि प्रमाणपत्र पेश गर्नेक्रममा नक्कली प्रमाणपत्र पेश गरेको खुलेसँगै…