बुटवल । प्रदेश ५ को राजधानी बुटवलमा केन्द्रीय कार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा १९ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८२.८९ प्रतिशत बढी हो। बैंकले अघिल्लो आर्थिक वर्षमा बैंकले ४ करोड…