३१ भदौ २०८१, सोमबार | September 17, 2024

४३ करोड अपचलन गरी फरार रहेका सहकारी अध्यक्ष हरदेवबक्स चौधरी पक्राउ

नेपालगन्ज । नेपालगन्जको सहकारी वित्तीय सहकारी संस्थाबाट ४३ करोड रकम अपचलन गरेर फरार रहेका मुख्य अभियक्त हरदेवबक्स चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । संस्थाका अध्यक्ष समेत रहेका चौधरीलाई नेपाल भारत सीमाको जमुनाहाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । सहकारीमा जम्मा भएको निक्षेप, बचतकर्ताहरुको रकम तथा शेयर पुजिंको रकम समेत अपचलन गरेको अभियोगमा प्रहरीले मुख्य अभियुक्तका…