३१ भदौ २०८१, सोमबार | September 17, 2024

चालु आर्थिक बर्षको अन्तिम दिन नेप्से १४.०९ अंकले बढ्यो, नेप्से सकारात्मक दिशातर्फ जाने संकेत

काठमाडौ । चालु आर्थिक बर्षको अन्तिम दिन शेयर बजार १४.०९ अंकले बढेको छ । बढेको बजारमा एक अर्ब १६ करोड रुपैयाँ भन्दा माथिको कारोबार भएको छ । बुधबारको बजारमा बैंकिङ्ग समुहको सूचक सबैभन्दा धेरै २.१६ प्रतिशतले बढेको छ। कारोबार भएका उपसमुहमध्ये ४ वटा उपसमुहको सूचक नकारात्मक देखिएको छन् भने बाँकी  उपसमुहको सूचक सकारात्मक देखिएको छ…