काठमाडौं । नेपाल अडिटर्स एशोसिएसन (अडान) र माछापुच्छ्रे बैंकबीच अडानमा आवद्ध सदस्यहरुलाई बिना धितो प्रोफेशनल कर्जा दिने सम्झौता भएको छ । सोमबार माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला र नेपाल अडिटर्स एशोसिएसन (अडान)का अध्यक्ष मोहनराज रेग्मीले एक कार्यक्रमका बीच (अडान) मा आवद्ध सदस्यहरुलाई बिना धितो प्रोफेशनल कर्जा दिने सम्झौता गरेका हुन । अडानमा आवद्ध…