३ आश्विन २०८१, बिहिबार | September 19, 2024

आईएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा कवि फुयाँल नियुक्त

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाँल नियुक्त भएका छन् । फुयाँल आइतबार कम्पनीको सिइओमा नियक्त भएको कम्पनीले जनाएको छ । फुयाँलले आइतबार कम्पनीको सञ्चालक समिति सपक्ष कार्यकारी पदको सपथ लिएका छन् । सपथ लिएपछि सिइओ फुयाँलले आफुसँग भएको क्षमता प्रयोग गरी कम्पनीलाई ननयाँ आयामका साथ अघि ढाउने जानाकारी दिए । बैंकिङ्ग…