३ आश्विन २०८१, बिहिबार | September 19, 2024

मोवाइलबाटै रेमिटेन्स पाउन आईएमईले ल्यायो सुविधा, घरमै बसिबसि यसरी पाइने छ पैसा

काठमाडौं। आइएमई रेमिटेन्सले 'आईएमई पे' मोवाइल वालेटमा रेमिटेन्स रकम जम्मा गर्न र झिक्न सक्ने सुविधा सुरू गरेको छ । कोरोना भाइरसको महामारीले विश्वव्यापी सिर्जना गरेको संकटपूर्ण अवस्थामा देशविदेशमा रहेका आईएमई प्रयोकर्ताहरूले पठाएको रकम सीधै मोवाइल वालेट एवबाट प्राप्त गर्ने व्यवस्था मिलाएको हो । अब आइएमई रेमिटेन्सबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्ने सुविधा मिलेको…