काठमाडौं । कुमारी बैंक लिमिटेड र बुटवलस्थित पेडा तथा मिठाईहरुका लागी प्रसिद्ध पवन मिठाई भण्डारसँग सम्झौता भएको छ । उक्त सम्झौता पश्चात कुमारी बैंकका डेबिटरक्रेडिट कार्डवाहकहरुले पवन मिस्ठान अन्तर्गतका मिठाई पसल र रेस्टुरेन्टमा पेडा, मिठाई लगायात अन्य खाद्यवस्तुहरुमा ५५ छुट प्राप्त गर्न सक्नेछन् । मिठाई र व्यञ्जनहरु हाम्रा चाडपर्व तथा उत्सवहरुको एक अभिन्न अंग रहँदै…