८ मंसिर २०८१, शनिबार | November 23, 2024

माछापुच्छ्रे बैंकले आयोजना गर्यो डिजिटल देउसी भैलो, सर्वोत्कृष्ट प्रस्तुतीले ५० हजार प्राप्त गर्ने

काठमाडौ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अवसरमा डिजिटल देउसी भैलोको आयोजना गरेको छ । देउसी भैलोमा सहभागिहुन सहभागिहरुले बैंकको मोबाइल बैंकिङ सेवामाआधारित सन्देश मुलक देउसी भैलो गित भिडियो सहितबनाएर बैंकको आधिकारिक फेसबुक पेजको म्यासेन्जरमा पठाउनुपर्ने छ । यसरी प्राप्त भिडियो मध्ये सर्वोत्कृष्ट प्रस्तुतीलाई ५० हजार प्रदान गरिनेछ । सर्वोत्कृष्ट प्रस्तुती बैंकको…