२३ भदौ २०८१, आइतबार | September 8, 2024

कोभिड–१९ ले थलिएको अर्थतन्त्र उकास्ने गरी मौद्रिक नीति आउँछ : महाप्रसाद अधिकारी, गभर्नर

कोभिड १९ का कारण विश्व अर्थतन्त्रसँगै नेपालको अर्थतन्त्रमा पनि ठूलो आसर परेको छ । विश्व बजारमा परेको असरका कारण रेमिट्यान्स आप्रवाहमा आउन सक्ने कमीले अझ हाम्रो देशको अर्थतन्त्रलाई थप जोखिममा पार्ने सम्भावना छ । उद्योग व्यवसायहरु ठप्प भएका छन जसले गर्दा ठूलो संख्यामा रोजगारी गुम्ने खतरा बढेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थामा पनि…