२ मंसिर २०८१, आइतबार | November 17, 2024

बैङ्किङ कसुर मुद्दामा फरार कोहलपुरका शाह पक्राउ

नेपालगन्ज । बाँके जिल्ला अदालतबाट बैंङ्किङ कसुर गरेको ठहर भएका एकजनालाई बाँके प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको छ । ७८ भाद्र २३ गतेको अदालतको फैसलाले कोहलपुर १० रामनगर बस्ने वर्ष ५२ को चतुर्भज शाहलाई बैङ्किङ कसुर मुद्दमा ७ दिन कैद र ८ लाख जरिवाना तोकिए लगत्तै शाह फरार भएका थिए । फरार शाह कोहलपुर आएको…