२ मंसिर २०८१, आइतबार | November 17, 2024

नेपाल राष्ट्र बैंक १० अर्ब आन्तरिक ऋण उठाउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्दै सरकारले १० अर्बको आन्तरिक ऋण उठाउन लागेको छ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले पनि खरिद गर्ने सक्नेछन् । केन्द्रिय बैंकले एक सुचना जारी गर्दै नेपाल सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउन…