भैरहवा । पूर्व उपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले भैरहवामा निर्माणाधिन एकिकृत जाँच चौकी (आईसीपी) छिटो र गुणस्तरीय बनोस् भन्ने कुरामा आफूहरुको चासो रहेको बताएका छन् । बुधबार बिहान निर्माणाधीन आईसीपीको अवलोकन निरीक्षण गर्दै उनले यो निर्माण काम अलि छिटै सुरु हुने भए पनि भारततर्फ जग्गा अधिग्रहण हुन नसक्दा ढिलो भएको जिकिर गरे । उनले…