१८ चैत्र २०८१, सोमबार | April 1, 2025

कोरोनाले दुब्लायो दुबई, विदेशी लगानीमा ७४ प्रतिशतले गिरावट

कोरोना भाइरसले दुबईलाई आर्थिक रुपमा दुब्लो बनाइदिएको छ । यो वर्षको पहिलो ६ महिनामा प्रत्यक्ष विदेशी लगानी अर्थात एफडीआईमा गत वर्षको यसै अवधीको तुलनामा ७४ प्रतिशतले गिरावट आएको छ । दुबईलाई पश्चिम एशियाको वित्तीय एवं व्यापारिक केन्द्र मानिन्छ । दुबई सरकारले सन् २०२०को पहिलो ६ महिना (३० जुन)सम्म १२ अर्ब दिरामको लगानी आएको थियो ।…