७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

पैचोको नयाँ शाखा गुल्मीको खैरेनीमा, सत्यवतीका उच्चपहाडी कृषि उपजको बजारीकरण गर्ने पैचोको तयारी

गुल्मी । कृषिलाई मुख्य आधार मानेर सञ्चालमा रहेको पैचो पसलले गुल्मीको सत्यवती–६ खैरेनीमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । किसानहरुको उत्पादनलाई बजारीकरण गर्ने र किसानहरुलाई सर्वसुलभ रुपमा दैनिक आवश्यक सामाग्री उपलब्ध गराउने उद्देश्यका साथ खैरेनीमा नयाँ शाखा विस्तार गरिएको पैचो पसलले जनाएको छ । खैरेनीमा शाखा खुलेसँगै सत्यवतीका किसानहरुले उत्पादन गरेका कृषि उपजहरु लामो…